• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: किशुनजी

किशुनजी, अर्थात उही हाम्रो कृष्णप्रसाद भट्टराईँजी उहिले अन्तरिम सरकारको प्रधानमन्त्री
भएपछि देश दौडाहामा निस्कनु भयो । पहिलो चरणको यात्रा अन्र्तगत उहाँ पाल्पा र झापाको
भ्रमण मण सकेर राजधानी र्फकनु भयो । यसै बिषयमा कुरा गर्न प्रधानमन्त्री निवासमा पत्रकार
सम्मेलनको आयोजना गरियो:
पत्रकारः???? किशूनजी, तपाईँलाई पाल्पालीको संस्कार मन पर्यो कि झापालीको ?
किशुनजीः ?ब...चाइने, मलाई न पाल्पाली मन पर्यो, न त झापाली । मलाई त,
...... कपाली बाहेक कोही पनि मन परेन !